प्रत्यक्ष निर्वाचनमा महिलाको प्रतिनिधित्व अझै पनि न्यून देखिन्छ। दलहरूले समान सहभागिताको प्रतिबद्धता जनाए पनि टिकट वितरणमा महिलालाई किन कम स्थान? तथ्यांकसहित हेर्नुहोस् हाम्रो इन्फोग्राफिक्समा।