Skip to main content
गगन कुमार थापा

गगन कुमार थापा

Gagan Kumar Thapa

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
22,831
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
49
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
District
Sarlahi
Constituency
4
Candidacy year (BS)
2082
Total votes
22,831
Election history (notes)
२०६४ मा समानुपातिक सभासद। २०७०, २०७४ र २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट लगातार तीन पटक विजयी।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

नेपाली राजनीतिमा गगन थापा एक प्रभावशाली युवा नेता, प्रखर वक्ता र सुधारवादी व्यक्तित्वका रूपमा चिनिन्छन्। विद्यार्थी राजनीतिबाट उदाएका थापा हाल नेपाली कांग्रेसको सभापति हुन । उनले त्रिचन्द्र क्याम्पसबाट रसायन शास्त्रमा स्नातक (B.Sc.) र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (M.A.) गरेका छन्। २०६२/६३ को दोस्रो जनआन्दोलनमा राजसंस्था विरुद्ध गणतन्त्रको पक्षमा प्रखर आवाज उठाउने युवा नेताका रूपमा उनले देशव्यापी चर्चा कमाए। आन्दोलनका क्रममा उनी पटक-पटक जेल पनि परे।

Career · पेशा

त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा सदस्य, सचिव हुँदै २०५५ सालमा उनी स्ववियु सभापति बने। पछि नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र महामन्त्री (२०५९-२०६१) भएर काम गरे। नेपाली कांग्रेसको १४औँ महाधिवेशन (२०७८) बाट उनी भारी मतका साथ पार्टीको महामन्त्री पदमा निर्वाचित भए।पछिल्लो राजनीतिक विकासक्रम (२०८२ को विशेष महाधिवेशन) अनुसार उनी नेपाली कांग्रेसको नेतृत्वदायी भूमिकामा पुगेका छन् र भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका छन्।

Political journey · राजनीतिक यात्रा

स्वास्थ्य मन्त्री (२०७३-२०७४): पुष्पकमल दाहाल 'प्रचण्ड' को मन्त्रिमण्डलमा उनी स्वास्थ्य मन्त्री बनेका थिए। उनको कार्यकालमा 'स्वास्थ्य बीमा' र सरकारी अस्पतालमा आफ्नै फार्मेसी खोल्ने जस्ता लोकप्रिय कामहरू सुरु भएका थिए।

Education · शिक्षा

स्नातकोत्तर — समाजशास्त्र

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — सर्लाही
    22,831 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 4
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate · Did not win
    सर्लाही

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.