Skip to main content
गंगा छन्त्याल
सांसद (समानुपातिक)

गंगा छन्त्याल

Ganga Chantyal

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
35
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
15
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

गंगा छन्त्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित आदिवासी जनजाति महिला तथा अपाङ्गता भएकी सामाजिक अभियन्ता हुन् । बागलुङकी छन्त्याल समुदायकी उनी राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ–नेपालकी पूर्वअध्यक्ष समेत रहेकी छन् । ह्विलचेयर प्रयोगकर्ता गंगा उद्यमी, पारा एथ्लिट र अपाङ्गता तथा जनजाति मुद्दाका दशकौंदेखि सक्रिय अभियन्ता हुन् ।

Career · पेशा

गंगाको बाल्यकाल निकै कष्टकर रह्यो। दुर्गम गाउँमा स्वास्थ्य र शिक्षाको पहुँच नहुँदा उनले उचित उपचार पाइनन्। तथापि, उनका आमाबुबाले उनलाई काठमाडौं ल्याएर उपचार गराउने र पढाउने निधो गरे। खगेन्द्र नवजीवन केन्द्रमा बसेर उनले विद्यालय शिक्षा पूरा गरिन्।पढाइ सकिएपछि उनले घरको आर्थिक भार थाम्न चारपाङ्ग्रे स्कुटरमा डेलिभरी (पठाओ जस्तै काम) को काम सुरु गरिन्। तर शारीरिक अवस्थाले धेरै दौडधुप गर्न कठिन भएपछि उनले बसेरै गर्न सकिने सिलाइकटाइको सीप सिकिन्। रञ्जना गल्लीबाट थान कपडा ल्याएर सिलाउने र बेच्ने काम गर्दागर्दै उनी एक उद्यमीको रूपमा स्थापित भइन्। उनले आफू मात्र नभई अरू अपाङ्गता भएका साथीहरूलाई पनि सँगै राखेर रोजगारी दिने अनुभव बटुलिन्।उनले 'राष्ट्रिय आदिवासी जनजाति अपाङ्गता स्वरोजगार महिला संघ नेपाल' मार्फत अपाङ्गता भएका व्यक्तिहरूको हकमा आवाज उठाउन थालिन्।

Education · शिक्षा

+2

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.