Skip to main content
गंगालक्ष्मी अवाल
सांसद (समानुपातिक)

गंगालक्ष्मी अवाल

Gangalakshmi Awal

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
53
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
रुख
Ballot list position
18
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

गंगालक्ष्मी अवाल भक्तपुरको किसान परिवारमा जन्मिएकी एक प्रेरणादायी महिला हुन् । परम्परागत समाजले महिलालाई धेरै पढ्नु पर्दैन, हिसाब-किताब गर्न जान्ने भए पुग्छ र बिहेपछि श्रीमानको घर जानुपर्छ भन्ने सल्लाह दिँदा पनि उनले त्यसलाई तोड्दै उच्च शिक्षा हासिल गरिन् । सोसल साइन्स र राजनीतिशास्त्रमा स्नातकोत्तर र दिगो ऊर्जा व्यवस्थापनमा विद्यावारिधि गरिन् । सानै उमेरदेखि तरकारी बेचेर, ऊनी टोपी बुनेर कमाइ गर्न थालिन् र पछि तिब्बती ऊनबाट लुगा बुन्ने व्यवसाय सुरु गरिन् ।

Career · पेशा

राजनीतिमा २०४७ सालदेखि नेविसंघबाट सक्रिय रहेकी गंगालक्ष्मी नेपाली कांग्रेसको विभिन्न तहमा काम गर्दै केन्द्रीय समिति सदस्य भइन् ।राजनीतिमा २०४७ सालदेखि नेविसंघबाट सक्रिय रहेकी गंगालक्ष्मी नेपाली कांग्रेसको विभिन्न तहमा काम गर्दै केन्द्रीय समिति सदस्य भइन् ।३०० भन्दा बढी महिलालाई तालिम दिएर रोजगारी दिए पनि अध्ययनका लागि व्यवसाय बन्द गर्दा परिवार र कामदारबाट विरोध भयो । कृषिमा परमकल्चर र जैविक खेतीको तालिम लिएर देशका ६० भन्दा बढी जिल्लामा पुगिन्, हुम्लाजस्ता दुर्गम ठाउँमा झुप्रोमा बसेर काम गरिन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री पदक पाइन् र अन्तर्राष्ट्रिय तालिमका लागि नेदरल्याण्ड्स, जापान, क्यानडा लगायत देश पुगिन् ।

Education · शिक्षा

विद्यावारिधि (दिगो ऊर्जा व्यवस्थापन)

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.