डा .गोविन्द राज पोखरेल
Dr. Govinda Raj Pokharel
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 18,338
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 59
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- District
- Pyuthan
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 18,338
- Election history (notes)
- वि.सं. २०७४: उनले पहिलो पटक आफ्नो गृहजिल्ला प्युठान बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरे। तर, वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसँग उनी पराजित भए।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
नेपाली राजनीतिमा डा. गोविन्द राज पोखरेल एक बौद्धिक व्यक्तित्व, ऊर्जाविद् र कुशल प्रशासकका रूपमा चिनिन्छन्। उनी विशेष गरी नेपालको योजनाबद्ध विकास र भूकम्पपछिको पुनस्र्थापनामा निर्वाह गरेको भूमिकाका कारण चर्चामा छन्।
Career · पेशा
डा. गोविन्द राज पोखरेल नेपालका एक स्थापित ऊर्जाविद्, योजनाकार र प्राज्ञिक व्यक्तित्व हुन्। उनीसँग सरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र प्राज्ञिक क्षेत्रमा गरी ३५ वर्षभन्दा लामो अनुभव छ। उनले भारतबाट इन्जिनियरिङमा स्नातक तहको शिक्षा पूरा गरेका थिए। उनले जर्मनीबाट ऊर्जा अर्थशास्त्र, नीति र नवीकरणीय ऊर्जा प्रविधिमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेका हुन्।उनी त्रिभुवन विश्वविद्यालयको औद्योगिक तथा मेकानिकल इन्जिनियरिङ विभागमा २० वर्षभन्दा बढी प्राध्यापन पेशामा संलग्न रहे। उनले दक्षिण एशियाका विभिन्न मुलुकहरूमा आधारित भएर अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा तीन वर्ष वरिष्ठ सल्लाहकारका रूपमा काम गरेका छन्।उनले दिगो ऊर्जा, जलवायु परिवर्तन र नवीकरणीय ऊर्जाको लगानीका क्षेत्रमा दर्जनौँ अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका छन्।
Political journey · राजनीतिक यात्रा
उनी योजना आयोगको उपाध्यक्ष पदमा रही नेपालको दीर्घकालीन योजना र बजेट तर्जुमाको नेतृत्व गरेका थिए। वि.सं. २०७२ को भूकम्पपछि नेपालको पुननिर्माणको जग बसाल्न उनले प्राधिकरणको पहिलो प्रमुख कार्यकारी अधिकृत (CEO) का रूपमा जिम्मेवारी सम्हालेका थिए।उनको कार्यकारी नेतृत्वमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ले नेपालका ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको पहुँच पुर्याउन महत्वपूर्ण सफलता प्राप्त गरेको थियो।
Education · शिक्षा
पि.एच.डी.
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — प्यूठान
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाली काँग्रेस
-
2082 BSCandidate · Did not winप्यूठान
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.