Skip to main content
के.पी शर्मा ओली

के.पी शर्मा ओली

K.P. Sharma Oli

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Won 2082
2
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 50%
71,053
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
74
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Designation
पार्टी अध्यक्ष
Election level
Federal
District
Jhapa
Constituency
5
Candidacy year (BS)
2082
Total votes
18,734
Election history (notes)
२०४८, २०५१ र २०५६ को आम निर्वाचनमा झापाबाट विजयी। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा झापा-७ बाट पराजित। २०७० (संविधानसभा), २०७४ र २०७९ (प्रतिनिधिसभा) को निर्वाचनमा झापाबाट भारी मतले विजयी।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता; राष्ट्रवादी अभिव्यक्ति र कडा नेतृत्व शैलीका लागि परिचित हुनुहुन्छ ।

Career · पेशा

झापा आन्दोलनदेखि नै सक्रिय राजनीतिमा रहेका केपी शर्मा ओलीले राजनीतिक संघर्षका क्रममा कुल १४ वर्ष जेल जीवन बिताएका छन्। उनी गत मंसिरमा नेकपा (एमाले) को अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

Political journey · राजनीतिक यात्रा

राजनीतिमा सुरुवात: २०२०–३० दशक (वाम आन्दोलन) पद: प्रधानमन्त्री (३ पटक) मन्त्रालय: परराष्ट्र, गृह (विगतमा) अन्य: लामो जेल जीवन, कम्युनिस्ट आन्दोलनको केन्द्रीय पात्र

Education · शिक्षा

अनौपचारिक शिक्षा

निर्वाचन · Elections

Election record

  • 2082
    झापा - ५ — झापा
    52,319 votes · FPTP
    Elected
  • 2082
    Constituency — झापा
    18,734 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 5
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Elected Official · Elected
    झापा - ५
  • 2082 BS
    Candidate · Did not win
    झापा

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.