Skip to main content
कान्तिशिखा धिताल
सांसद (समानुपातिक)

कान्तिशिखा धिताल

Kantishikha Dhital

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
29
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
55
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

क्रान्तिशिखा धितालको जन्म २०५४ सालमा माओवादी सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पाको जिनाबाङमा भएको हो। युद्धको छाया, बन्दुकको आवाज र त्रासपूर्ण वातावरणमा उनको बाल्यकाल बित्यो। उनको परिवार नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका कारण तत्कालीन समयमा माओवादीको निशानामा थियो, जसले गर्दा उनले सानै उमेरमा असुरक्षा र संघर्षलाई नजिकबाट देखिन्। यही पृष्ठभूमिले उनलाई समाजका अन्यायविरुद्ध प्रश्न गर्न र शान्तिको महत्त्व बुझ्न सिकाएको देखिन्छ।

Career · पेशा

उनले दाङको घोराहीबाट एसएलसी उत्तीर्ण गरेपछि काठमाडौँमा उच्च शिक्षा हासिल गरिन्। उनले मनोविज्ञानमा स्नातक र शान्ति, द्वन्द्व तथा विकासमा स्नातकोत्तर गरेकी छन्। राजनीतिमा पूर्णकालीन हुनुअघि उनी सञ्चार क्षेत्रमा सक्रिय थिइन्। उनले जनता टेलिभिजन, एपीवान टेलिभिजनको 'को बन्छ करोडपति' र ग्यालेक्सी फोर केमा समाचार वाचकको रूपमा काम गरेकी थिइन्। यसका साथै उनी एक व्यावसायिक मनोपरामर्शदाता (Psychosocial Counselor) पनि हुन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै उनी यसमा आबद्ध छिन्। पार्टीको विधान निर्माण, चुनावी घोषणापत्र तयार गर्ने र प्रशिक्षण विभागमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। विशेषगरी पार्टीभित्रका सबै कमिटीहरू निर्वाचित हुनुपर्ने र मनोनित पद्धति खारेज हुनुपर्ने वकालत गर्दै उनले विधान संशोधनमा दबाब दिएकी थिइन्।रास्वपा सरकारमा हुँदा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सल्लाहकारको रूपमा पनि अनुभव बटुलेकी छन्।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.