सांसद (समानुपातिक)
नीनु कुमारी कर्ण
Neenu Kumari Karna
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 52
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- रुख
- Ballot list position
- 53
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
निनुकुमारी कर्णको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनबाट सुरु भएको हो, जतिबेला उनी कक्षा १० मा पढ्दै थिइन्। जनकपुरमा भएको आन्दोलनमा सहभागी हुँदै उनले प्रजातन्त्र प्राप्तिका लागि संघर्ष सुरु गरिन्। उनी महेन्द्रनारायण निधिको नातिनी र विमलेन्द्र निधिको भान्जी भए तापनि उनले आफ्नै बलियो राजनीतिक पहिचान बनाएकी छिन्। विद्यार्थी जीवनमा नेविसंघ धनुषाको जिल्ला सदस्य, त्रि-चन्द्र कलेजको इकाई सदस्य र तराई विद्यार्थी मञ्चको महासचिव भएर काम गरेकी कर्ण हाल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन्। उनी २०८२ सालको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मधेश महिला क्लस्टर अन्तर्गत समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्।
Career · पेशा
राजनीतिक सक्रियताका बीच उनले आफ्नो व्यक्तिगत जीवन र करियरलाई पनि अगाडि बढाइन्। उनले करिब एक दशकसम्म शिक्षण पेशामा आबद्ध भई बुढानीलकण्ठ माध्यमिक विद्यालयमा अध्यापन गरिन्। २०५६ सालमा विवाह भएपछि केही समय पारिवारिक कारणले प्रत्यक्ष राजनीतिबाट टाढा रहे पनि २०६२/६३ को जनआन्दोलनमा उनी लुकेरै भए पनि सडकमा ओर्लिन्थिन्। कतिपयले उनलाई विमलेन्द्र निधिको आफन्त भएकै कारण पद पाएको भनी आलोचना गरे पनि, आफूले विद्यार्थी जीवनदेखि नै भुइँतहमा बसेर संघर्ष गरेको र सूचना संवाहक (मेसेन्जर) को रूपमा समेत जोखिमपूर्ण काम गरेको अनुभव उनी सुनाउँछिन्।
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाली काँग्रेस
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.