सांसद (समानुपातिक)
निराशा चौधरी (डगौरा)
Nirasa Chaudhary(Dagaura)
- Party · दल
- नेपाली कम्युनिष्ट पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 43
- Party (registry)
- नेपाली कम्युनिष्ट पार्टी
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- पाँचकुने तारा
- Ballot list position
- 104
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
निराशा चौधरीको यात्रा सातौं कक्षामा पढ्दादेखि नै माओवादी आन्दोलनबाट सुरु भएको थियो। सुरुमा गाउँमा नेताहरूका चिठ्ठीपत्र ओसारपसार गर्ने ‘हुलाकी’ को भूमिकाबाट सशस्त्र युद्धमा जोडिएकी उनी पछि पूर्णकालीन कार्यकर्ता बनिन्। युद्धका क्रममा जेल जीवन र व्यक्तिगत त्याग भोगेकी निराशा, शान्ति प्रक्रियापछि केही समय घरव्यवहारमा सीमित भइन्। तर, राजनीतिक चेतना र समाज सेवाको भावनाले उनलाई पुनः सक्रिय बनायो। अहिले नेपाल कम्युनिष्ट पार्टीले उनलाई समानुपातिक कोटाबाट प्रतिनिधि सभाको सांसद बनाएको छ, जसले गर्दा उनी उत्पीडित वर्ग र सुदूरपश्चिमको आवाज संसद्मा उठाउने तहमा पुगेकी छिन्।
Career · पेशा
२०५८ सालमा एसएलसी दिएपछि उनी पूर्ण रूपमा युद्धमा होमिइन्, जहाँ उनले संगठन निर्माणदेखि रासन र युद्ध सामग्री बोक्ने कठिन कार्यहरू गरिन्।युद्धकै क्रममा २०५९ सालमा उनी पक्राउ परिन् र लामो समय जेल जीवन बिताइन्। २०६३ सालको शान्ति सम्झौतापछि मात्र उनी जेलमुक्त भएकी थिइन्। उनले पूर्व जनमुक्ति सेनाका कमाण्डर कर्णबहादुर डगौंरासँग विवाह गरिन्।विवाहपछि केही वर्ष उनी पार्टीसँगको सम्पर्कबाट टाढा रहेर कृषि र सन्तान हुर्काउनमा व्यस्त रहिन्। तर, आफूले लगानी गरेको पार्टी र आन्दोलनप्रतिको मोहले उनलाई फेरि राजनीतिमा डोहोर्यायो। वडा, नगर हुँदै जिल्ला कमिटी सदस्यसम्म बनेकी उनले आफ्नो त्याग र समर्पणकै कारण आज राज्यको नीति निर्माण गर्ने थलो (संसद) सम्म पुग्ने अवसर पाएकी छिन्।
Education · शिक्षा
एसएलसी
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाली कम्युनिष्ट पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.