Skip to main content
पवित्रा वि.क.
सांसद (समानुपातिक)

पवित्रा वि.क.

Pabitra B.K.

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
49
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
रुख
Ballot list position
71
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

हेटौंडा उपमहानगरपालिका–२ निवासी पवित्रा विश्वकर्मा (विक) लाई नेपाली कांग्रेसले समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य (सांसद) चयन गरेको छ। दुई दशकभन्दा लामो समयदेखि जातीय विभेदविरुद्ध सक्रिय उनी मकवानपुर जिल्लाबाट यस पटक समानुपातिकतर्फ सांसद बन्ने एक्लो भाग्यमानी व्यक्ति हुन्। २०३४ सालमा दाङमा जन्मेकी पवित्राको बाल्यकाल संघर्षपूर्ण रह्यो। उनले आठ कक्षामा पढ्दै गर्दा १४ वर्षको कलिलो उमेरमा मागी विवाह गरेकी थिइन्, तर विवाहपछि पनि आफ्नो अध्ययनलाई निरन्तरता दिँदै उनले समाजशास्त्रमा स्नातकोत्तर (MA) सम्मको शिक्षा हासिल गरिन्।

Career · पेशा

पवित्राको सार्वजनिक जीवन २०५८ सालदेखि दलित महिला संघ (फेडो) बाट सुरु भएको हो। उनी २०६१ सालमा फेडो मकवानपुरको अध्यक्ष र पछि बागमती प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेर दलित महिलाहरूको हकहितका लागि सक्रिय रहिन्। राजनीतिमा पनि उनको दरो उपस्थिति रहँदै आएको छ; उनी नेपाल महिला संघ मकवानपुरको कोषाध्यक्ष, नेपाल दलित संघको केन्द्रीय सदस्य र कांग्रेसको १४औं महाधिवेशनमा महासमिति सदस्यका रूपमा निर्वाचित भएकी थिइन्।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.