Skip to main content
पारश मणि गेलाल
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

पारश मणि गेलाल

Parash Mani Gelal

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
30,590
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
40
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
District
Udayapur
Constituency
1
Candidacy year (BS)
2082
Total votes
30,590
Permanent address
सुनसरी इनरुवा नगरपालिका सिकारी
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

परशमणि गेलालको जन्म वि.सं. २०४२ वैशाख १० गते उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९, ज्यामिरेमा भएको हो। हाल ४० वर्षका गेलालको स्थायी ठेगाना सुनसरीको इनरुवा नगरपालिका–६, सिकारी हो। उहाँका पिताको नाम दुर्गा प्रसाद गेलाल हो। उहाँले राजनीति शास्त्र, संस्कृति र अर्थशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ। मिलनसार र सरल स्वभावका गेलालले शिक्षा र सामाजिक सचेतनाको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउनुभएको छ।

Career · पेशा

राजनीतिमा पूर्णकालीन हुनुअघि गेलालले विभिन्न व्यावसायिक र सामाजिक क्षेत्रमा अनुभव बटुल्नुभएको छ। उहाँले केही समय पत्रकारिता गर्नुका साथै रेडियो स्रोता क्लबमार्फत भ्रष्टाचार विरुद्धको अभियान चलाउनुभएको थियो। उहाँ निजी क्षेत्रको व्यावसायिक नेतृत्व, विशेषगरी इलेक्ट्रिक सवारी साधन र अटोमोबाइल क्षेत्रको विस्तारमा संलग्न हुनुहुन्थ्यो। यसका साथै सुनसरीको इटहरी लगायतका स्थानमा उहाँले गाडी खरिद–बिक्रीको व्यवसाय गर्नुभएको थियो। उहाँले सुशासन अभियानमार्फत कोशी प्रदेशमा सुशासनको मुद्दामा पनि काम गर्नुभएको छ।

Political journey · राजनीतिक यात्रा

गेलालको राजनीतिक यात्रा वि.सं. २०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा उपमेयरको उम्मेदवारीबाट सुरु भएको थियो । सपछि एकीकृत समाजवादीलाई समर्थन गरे पनि वि.सं. २०७९ देखि उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सक्रिय हुनुभयो। उहाँ रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सचिव र केन्द्रीय निर्वाचन रणनीति कार्यदलको सदस्य समेत हुनुहुन्छ।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — उदयपुर
    30,590 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Elected Official · Elected
    उदयपुर

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.