Skip to main content
शान्ति लाल महत

शान्ति लाल महत

Shanti Lal Mahat

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
4,518
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
63
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Election level
Federal
District
Jumla
Constituency
1
Candidacy year (BS)
2082
Total votes
4,518
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

२०२१ असोज ५ गते जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ७ मा जन्मिनुभएका शान्तिलाल महत जुम्लाको राजनीतिमा एक निष्ठावान् र अनुभवी नेताका रूपमा चिनिनुहुन्छ। १५ वर्षको कलिलो उमेरदेखि नै २०३६ सालको जनमत संग्रहको प्रचारप्रसारबाट राजनीतिक यात्रा सुरु गर्नुभएका महतले २०३७ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको सदस्यता लिई औपचारिक रूपमा विद्यार्थी राजनीतिमा पाइला टेक्नुभएको थियो। पञ्चायती व्यवस्थाको विरुद्धमा उत्रिएका कारण २०३८ सालमा २६ दिन हिरासत समेत बस्नुभएका उनी जुम्लाको विद्यार्थी आन्दोलनका एक मुख्य नेतृत्वकर्ता हुनुहुन्थ्यो।

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — जुम्ला
    4,518 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Candidate · Did not win
    जुम्ला

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.