Skip to main content
शोभा खनाल
सांसद (समानुपातिक)

शोभा खनाल

Shobha Khanal

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
38
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
60
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

शोभा खनाल गोरखाको गण्डकी गाउँपालिका–५ दर्वुङकी स्थानीय हुन् । सानैदेखि समाजमा देखिने विभेद र बेथितिविरुद्ध बोल्ने स्वभावकी उनलाई परिवारको राजनीतिक वातावरणले प्रभावित गरेको थियो । हजुरबुवा र बुवा गाउँमा राजनीतिक रूपमा सक्रिय थिए भने आमाले महिला समूह र विद्यालय व्यवस्थापन समितिमा गरेको सक्रियताले उनलाई समाजसेवी बन्न प्रेरणा दियो । रत्नेश्वर माविबाट २०६० सालमा एसएलसी उत्तीर्ण गरेकी शोभाले काठमाडौंको मनमोहन मेमोरियल कलेजबाट १२ कक्षा र पद्मकन्या क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन् ।

Career · पेशा

शिक्षापछि उनले चार वर्ष ट्रेकिङ पेशामा काम गरिन् र २०७० सालदेखि आफ्नै ट्रेकिङ कम्पनी खोलेर पर्यटन क्षेत्रमा महिला उद्यमीको रूपमा स्थापित भइन् । हाल हिमालयन समिट ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि, एस्योर्ड ट्राभल एण्ड टुर्स प्रालि, हिमालय डिजिटल सोलुसन प्रालि र इक्लुसिभ लर्निङ एण्ड रिसर्च सेन्टरकी संस्थापक निर्देशक रहेकी खनाल १५ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय छन् । जेनजी आन्दोलनमा देखेको हिंसा र सुशासनको आवश्यकताले उनलाई राजनीतिमा प्रवेश गरायो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएकी उनलाई पार्टीले खस आर्य कलस्टरबाट समानुपातिक उम्मेदवार बनायो र उनी संसद् सदस्य बन्न सफल भइन् ।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.