सांसद (प्रत्यक्ष) — क्षेत्र 1
सुशील खड्का
Sushil Khadka
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 20,927
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 39
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Election level
- Federal
- District
- Baglung
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 20,927
- Permanent address
- बाग्लुङ बागलुङ नगरपालिका गुठी
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
ई. सुशील खड्का बागलुङ नगरपालिका-३, गुठीका स्थायी बासिन्दा हुन्। ३९ वर्षीय खड्काले आफ्नो विद्यालय तहको शिक्षा बेनी र बागलुङबाट पुरा गरेका थिए। उनी उच्च शिक्षाका लागि अमेरिका गएका थिए, जहाँ उनले केमिकल इन्जिनियरिङ र अर्थशास्त्र (Economics) मा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरे।
Career · पेशा
नेपाल फर्किएपछि खड्काले विभिन्न क्षेत्रमा उद्यमशीलताको अभ्यास गरे। उनी विशेष गरी हरित उद्यम (Green Ventures) र फोहोर व्यवस्थापनको क्षेत्रमा सक्रिय रहे। उनले 'ओभ्नी भेन्चर्स' (Omni Ventures) मार्फत नेपालकै ठूलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी करिब ४०० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। यसका साथै उनले 'अभ्नी दिगोपना केन्द्र' मार्फत २ हजारभन्दा बढी युवाहरूलाई वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा तालिम तथा रोजगारीको अवसर प्रदान गरेका छन्। उनले रोटरी इन्टरनेसनल र हिमाली क्षेत्रको सरसफाइ अभियानमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
Political journey · राजनीतिक यात्रा
खड्काको परिवारको पृष्ठभूमि नेपाली कांग्रेस निकट रहे पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत सक्रिय राजनीतिमा प्रवेश गरे। रास्वपा नेता डा. स्वर्णिम वाग्लेको सचिवालयमा रहेर काम गरेका खड्काले नेपालमै युवाहरूका लागि रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने र वातावरणमैत्री कानुन निर्माण गर्ने योजना अघि सारेका छन्।झण्डै १२ वर्षअघि विदेशको अध्ययन र अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यका साथ उनी नेपाल फर्किएका थिए।
Education · शिक्षा
स्नाकोत्तर
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — बागलुङ
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 1राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSElected Official · Electedबागलुङ
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.