Skip to main content
विष्णु बहादुर खडका

विष्णु बहादुर खडका

Vishnu Bahadur Khadka

Party · दल
राष्ट्रिय प्रजातन्त्र पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
2
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 50%
27,117
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
66
Party (registry)
राष्ट्रिय प्रजातन्त्र पार्टी
Election level
Federal
District
Udayapur
Constituency
2
Candidacy year (BS)
2082
Total votes
220
Permanent address
सुर्खेत बीरेन्द्रनगर नगरपालिका इत्राम
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

२०२४ साल कात्तिक ६ गते सुर्खेतमा जन्मिएका विष्णुबहादुर खड्का वीरेन्द्रनगर–७, इत्रामका स्थायी बासिन्दा हुन्। उनी एक सफल व्यवसायी मात्र नभई नेपाली कांग्रेसका निष्ठावान् र संघर्षशील नेताका रूपमा परिचित छन्। २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा वकालत गर्दै राजनीतिक यात्रा सुरु गरेका खड्काले २०४६ सालको जनआन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थिए। सोही क्रममा उनले पटक–पटक हिरासत र जेल जीवन समेत भोगेका छन्।

Career · पेशा

खड्काले व्यावसायिक क्षेत्रमा सुर्खेत र समग्र पश्चिम नेपालमै उल्लेखनीय छाप छोडेका छन्। २०४२ सालमा 'माया मेडिकल हल' बाट व्यवसाय सुरु गरेका उनी हाल 'माया अस्पताल' का सञ्चालक हुन्। स्वास्थ्यका साथै यातायात क्षेत्रमा उनको विशेष दख्खल रहेको छ; उनले २०५० सालमा सुर्खेतमा पहिलो पटक 'मध्यपश्चिम यातायात व्यवसायी संघ' को स्थापना गरी २३ वर्षसम्म यसको सफल नेतृत्व गरे। हाल मध्यपश्चिम यातायात प्रालिको अध्यक्ष तथा यातायात व्यवसायी राष्ट्रिय महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष रहेका उनी पेट्रोल पम्प, औषधी डिलर र स्वास्थ्य सेवा जस्ता बहुआयामिक क्षेत्रमा संलग्न छन्। उनको यो व्यावसायिक सफलताले उनलाई एक कुशल व्यवस्थापक र योजनाकारका रूपमा स्थापित गरेको छ।

Political journey · राजनीतिक यात्रा

नेपाली कांग्रेसको संगठनमा खड्काले वडा तहदेखि जिल्ला नेतृत्वसम्मको अनुभव सँगालेका छन्। १०औँ महाधिवेशनमा वडा सभापति बनेका उनी १४औँ महाधिवेशनबाट सुर्खेत जिल्ला उपसभापतिमा निर्वाचित भएर हाल पनि सोही जिम्मेवारीमा क्रियाशील छन्। उनले लामो समय आफ्ना दाजु तथा कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्काको मुख्य राजनीतिक सहयोगी र सारथिका रूपमा काम गरेर पर्दा पछाडिबाट संगठनलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

Education · शिक्षा

S.L.C

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — उदयपुर
    220 votes · FPTP
    Lost
  • 2082
    Constituency — सुर्खेत
    26,897 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 2
    राष्ट्रिय प्रजातन्त्र पार्टी
  • 2082 BS
    Candidate · Did not win
    उदयपुर
  • 2082 BS
    Elected Official · Elected
    सुर्खेत

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.