Skip to main content
एसुदा कुमारी बराल
सांसद (समानुपातिक)

एसुदा कुमारी बराल

Yasuda Kumari Baral

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
34
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
सुर्य
Ballot list position
41
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

एशुदा कुमारी बरालको जन्म वि.सं. २०४८ असोज २५ मा कालीकोटको विकट रास्कोट–८ मा भएको हो। ४ वर्षको बाल्यकालमै ढुङ्गाले थिचिएर एउटा खुट्टामा गम्भीर चोट लागेपछि समयमा उपचार नपाउँदा उनी आजीवन शारीरिक अपाङ्गताको शिकार बन्नुपऱ्यो। यद्यपि, शारीरिक चुनौती र आर्थिक अभावका बाबजुद उनले आफ्नो शिक्षालाई निरन्तरता दिइन्। गाउँकै विद्यालयबाट प्रारम्भिक शिक्षा सकेर उच्च शिक्षाका लागि एक्लै काठमाडौँ छिरेकी उनले नेपाल कमर्स क्याम्पसबाट स्नातकोत्तर (Master's) तहसम्मको अध्ययन पूरा गरिन्। उनले काठमाडौँको भृकुटीमण्डपमा फ्यान्सी पसल सञ्चालन गरेर आफ्नो र परिवारको खर्च धान्दै एक स्वावलम्बी महिलाको रूपमा आफूलाई स्थापित गरेकी छिन्।

Career · पेशा

एशुदा स्कुले जीवनदेखि नै राजनीतिमा सक्रिय थिइन्। कक्षा ८ मा पढ्दादेखि नै अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष बनेकी उनी पछि अखिल नेपाल महिला संघ र नेकपा एमाले कालीकोटको जिल्ला कमिटी सदस्यसम्म भइन्। उनले कालीकोटको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना जनहितमा हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि उनी राष्ट्रिय रूपमा चर्चामा आएकी थिइन्। अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार र पूर्वाधारका लागि निरन्तर आवाज उठाउँदै आएकी एशुदा हाल नेकपा एमालेको तर्फबाट पिछडिएको क्षेत्र, महिला र अपाङ्गता कोटाबाट प्रतिनिधि सभाको समानुपातिक सांसद निर्वाचित भएर संसदीय यात्रामा छिन्।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.