⋯
'Startup Fast Track' प्रणाली लागू गर्ने
✓ सम्पन्न
⏱ म्याद: तत्काल 🏭 लगानी, उद्योग र पर्यटन · उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
तत्काल
सम्पन्न
जेठ २५, २०८३
'Startup Fast Track' प्रणाली लागू गर्ने; व्यवसाय दर्ता प्रक्रिया २ दिनभित्र सम्पन्न हुने व्यवस्था गर्ने
☞ हाम्रो मूल्याङ्कन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना, २०८३' जारी गरी व्यवसाय दर्ता २ दिनभित्र सम्पन्न गर्ने लक्ष्य घोषणा गरेको छ। वाचा कागजमा पूरा भएको छ, तर व्यवहारमा २ दिनभित्र दर्ता भइरहेको स्वतन्त्र पुष्टि बाँकी छ।
🏛 सरकारी दाबी · Partially Claimed
Startup Fast Track वा २ दिनमा व्यवसाय दर्ताको प्रत्यक्ष दाबी छैन; कम्पनी रजिस्ट्रार कार्यालयबाटै PAN जारी हुने र निकायबीच स्वचालित विवरण आदानप्रदानको दाबी। (पृ. ७)
⚠ भिन्नता: Tracker Completed, report claims less
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
21
~२ दर्जन असान्दर्भिक ऐन खारेज/सुधार
सम्पन्न
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?