⋯
वैदेशिक तथा आन्तरिक लगानी प्रवर्धन गर्न स्वच्छ लगानी वातावरण सुनिश्चित गर्ने
◐ प्रगतिमा
⏱ म्याद: तत्काल 🏭 लगानी, उद्योग र पर्यटन · अर्थ मन्त्रालय; नेपाल राष्ट्र बैंक; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
तत्काल
प्रगतिमा
वैदेशिक तथा आन्तरिक लगानी प्रवर्धन गर्न स्वच्छ लगानी वातावरण सुनिश्चित गर्ने; स्वचालित लगानी स्वीकृति प्रणाली लागू गर्ने; BEPS लागू गरी पूँजी पलायन तथा मनी लाउन्डरिङ नियन्त्रण गर्ने
☞ हाम्रो मूल्याङ्कन
उद्योग विभागले विदेशी लगानी स्वीकृतिका लागि अनलाइन स्वचालित प्रणाली सञ्चालनमा ल्याएको छ। सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ राष्ट्रिय सभाबाट स्वीकृत भएको छ र मन्त्रिपरिषद्ले असार ५ मा सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ। BEPS को पूर्ण कार्यान्वयनका लागि प्राविधिक क्षमता बढाउने काम भने जारी छ।
🏛 सरकारी दाबी · Claimed In Progress
ट्रान्सफर प्राइसिङ निर्देशिका जारी र आर्थिक विधेयक, २०८३ मा अन्तर्राष्ट्रिय कर पारदर्शिता व्यवस्था; UK/UAE सँग DTAA छलफल; FATF ग्रे-लिस्टका १५ मध्ये ३ कार्य सम्पन्न, ४ मा आंशिक प्रगतिको दाबी; स्वचालित लगानी स्वीकृति प्रणालीको दाबी छैन। (पृ. १८, २०)
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
ratopati.com ↗