⋯
पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाइय पुनःस्थापना, पहिरो व्यवस्थापन,…
◐ प्रगतिमा
⏱ म्याद: ३ महिना ⚡ ऊर्जा तथा जलस्रोत · वन तथा वातावरण मन्त्रालय; गण्डकी प्रदेश सरकार
घोषणा
चैत १३, २०८२
म्याद
३ महिना
प्रगतिमा
पोखरास्थित फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाइय पुनःस्थापना, पहिरो व्यवस्थापन, मुहान संरक्षण र जलवायु परिवर्तन अनुकूलनका कार्यहरू ३ महिनाभित्र प्रक्रिया अगाडि बढाई संरक्षण गर्ने
☞ हाम्रो मूल्याङ्कन
फेवाताल क्षेत्रमा चैत २०८२ मा ३२ संरचना भत्काइएको छ र संरक्षित जलाधार व्यवस्थापन योजना कार्यान्वयनमा ल्याइएको छ, जसले ३ महिनाभित्र प्रक्रिया सुरु गर्ने वाचा पूरा गरेको छ। तर स्थानीयको व्यवस्थापन, क्षतिपूर्ति र ६५ मिटर मापदण्डको पूर्ण कार्यान्वयनका लागि लामो समय र ठूलो बजेट आवश्यक छ।
🏛 सरकारी दाबी · Claimed In Progress
फेवा संरक्षित जलाधार क्षेत्रको अतिक्रमण हटाउने कार्य प्रारम्भ; फेवाताल वृहत्तर जलाधार संरक्षण कार्ययोजना तयार गरिएको दाबी। (पृ. १०)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
89
पूर्वाधार–वातावरण दिगो सन्तुलन
प्रगतिमा
95
जलवायु अनुकूलन/लचिलोपन विकास योजना/बजेटमा
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?