⋯
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न अन्तर-मन्त्रालय कार्यदल गठन…
◐ प्रगतिमा
⏱ म्याद: ७ दिन / ३० दिन 🧑🤝🧑 रोजगार र सामाजिक सुरक्षा · परराष्ट्र मन्त्रालय; श्रम मन्त्रालय; अर्थ मन्त्रालय; उद्योग मन्त्रालय; आपूर्ति मन्त्रालय; ऊर्जा मन्त्रालय
घोषणा
13-12-2082
म्याद
७ दिन / ३० दिन
प्रगतिमा
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संकटहरूको प्रभाव अध्ययन गर्न अन्तर-मन्त्रालय कार्यदल गठन गर्ने; ७ दिनभित्र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत तथा कार्यक्रमगत उपायहरू सहित प्रतिवेदन पेश गर्ने; कार्यान्वयन प्रक्रिया तत्काल अगाडि बढाउने
☞ हाम्रो मूल्याङ्कन
परराष्ट्रमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय अन्तर-मन्त्रालय कार्यदललाई सात दिनभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसहितको प्रतिवेदन बुझाउने छ। इन्धनको मूल्यवृद्धि, रेमिट्यान्समा आउन सक्ने गिरावट र खाडी मुलुकमा रहेका झण्डै १९ लाख नेपाली श्रमिकको सुरक्षा जस्ता संवेदनशील चुनौतीहरूलाई चिर्न यो कार्यदलको प्रतिवेदन निर्णायक हुने देखिन्छ।
🏛 सरकारी दाबी · Partially Claimed
अन्तर-मन्त्रालय कार्यदल गठनको प्रत्यक्ष दाबी छैन; पश्चिम एसिया संकटमा हटलाइनसहितको टोली गठन, १,०४७ को उद्धार, पेट्रोलियम पैठारीमा ५०% शुल्क छुट, खाद्य भण्डार मौज्दात कायमका दाबी। (पृ. १७, २०, २९)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
96
'सन्तुलित/गतिशील कूटनीति'
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: ekantipur.com ↗