⋯
लगानीका लागि वान-स्टप सेवा केन्द्र
✓ सम्पन्न
🏭 लगानी, उद्योग र पर्यटन
घोषणा
म्याद
सम्पन्न
लगानीका लागि वान-स्टप सेवा केन्द्र; डिजिटल/निशुल्क व्यवसाय दर्ता; वन/वातावरण स्वीकृति समयबद्ध।
☞ हाम्रो मूल्याङ्कन
सरकारी बुँदा 55 (सम्पन्न, प्रमुख समकक्ष):
लगानी बोर्ड नेपालले एकद्वार प्रणालीकै रूपमा "एकल बिन्दु सेवा केन्द्र" औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले यो केन्द्र सुरु गरेको हो, र यसका लागि अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याइएको छ, जसमा लगइन गरेपछि लगानीकर्ताले लगानीसम्बन्धी प्रस्तावहरू सिधै पेस गर्न सक्नेछन्। यो वैशाख १४ गतेतिर (चैत १४ को प्रतिबद्धताको लगभग एक महिनापछि) सुरु भएको हो। प्रणाली पूर्ण रूपमा अटोमेसनमा गइसकेको छैन।केन्द्र पूर्ण सञ्चालनमा आएपछि प्रस्ताव मूल्याङ्कन, कम्पनी/कर/उद्योग दर्ता, विदेशी विनिमयको अनुमति, श्रम स्वीकृति, भिसा र परमिटसम्मका सबै सेवा एउटै केन्द्रबाट समन्वय र सहजीकरण गर्न सकिनेछ।
सरकारी बुँदा 58 (प्रगतिमा, थप सम्बन्धित):
सरकारले यो योजना २६ मार्च २०२६ (२०८२ चैत १३ गते) तिर सार्वजनिक गर्दै आगामी ४५ दिनभित्र अर्थात् १० मे २०२६ (२०८३ वैशाख २७ गते) भित्र 'One Door Business Platform' सञ्चालनमा ल्याउने लक्ष्य राखेको थियो। यो प्रतिज्ञा अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन, र तोकिएको ४५ दिनको म्याद (करिब २०८३ जेठको मध्यतिर) नाघिसकेको छ। पूर्ण रूपमा सबै व्यवसायका लागि एकीकृत प्लेटफर्म सञ्चालनमा आइसकेको देखिँदैन।
सरकारी बुँदा 53 (प्रगतिमा, थप सम्बन्धित):
लगानी बोर्ड र उद्योग विभाग दुवै ठाउँमा एकल बिन्दु सेवा केन्द्र सुरु हुनुले "पूर्वाधार र संरचना निर्माण" को प्रतिवद्धता पुरा भएको छ। तर, "कर्मचारीलाई पूर्ण अधिकार प्रत्यायोजन गरी प्रक्रियालाई वास्तविक रूपमै सरल र छिटो बनाउने" प्रतिवद्धता अझै पनि अधुरै (Partially Fulfilled) छ

🔗 अर्को ट्र्याकसँग सम्बन्ध
53
उद्योग दर्ता, स्वीकृति तथा सञ्चालन प्रक्रियालाई सरल, छिटो तथा पारदर्शी बनाउन उद्योग…
प्रगतिमा
55
लगानी बोर्ड नेपाल अन्तर्गत आगामी १ महिना भित्रै एकद्वार स्वीकृति प्रणाली (One Door…
सम्पन्न
58
व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता तथा अन्य आवश्यक अनुमतिलाई एकीकृत गरी ४५ दिनभित्र One…
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: gorkhapatraonline.com ↗ +2