⋯
कर्जा दोहोरोपन/'ऋणको पासो' अन्त्य
○ सुरु नभएको
💰 राजस्व र वित्त
घोषणा
म्याद
सुरु नभएको
कर्जा दोहोरोपन/'ऋणको पासो' अन्त्य; कर्जा सूचना केन्द्रसँग आबद्ध; बेस रेट-आधारित ब्याज; उत्पादनशील/धितोरहित सामूहिक कर्जामा केन्द्रित।
☞ हाम्रो मूल्याङ्कन
सरकारी १०० बुँदे कार्यसूचीमा प्रत्यक्ष समकक्ष नभेटिएको, वाचापत्रको प्रतिबद्धता (कार्यान्वयन हुन बाँकी)।
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?