Skip to main content

शिक्षक योग्यता/पेशागत विकास/जवाफदेहिता प्रणाली

◐ प्रगतिमा 🩺 स्वास्थ्य, शिक्षा र मानव विकास
घोषणा
म्याद
प्रगतिमा
शिक्षक योग्यता/पेशागत विकास/जवाफदेहिता प्रणाली; मेरिट-आधारित छनोट/पदोन्नति; 'गुरु-चेला' छात्रवृत्ति।
☞ हाम्रो मूल्याङ्कन
सरकारी बुँदा 15 (प्रगतिमा, प्रमुख समकक्ष):
राष्ट्रिय किताबखाना (निजामती) ले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको 'सिटरोल' दर्ता तथा सेवा सुविधाको व्यवस्थापन प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने तयारी गरेको छ।यो निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा डिजिटल सर्भिस र इ–पेन्सनलगायतका सुविधाहरू सहित सिटरोल दर्ताको प्रक्रिया अगाडि बढाउन आवश्यक छलफल सुरु भइसकेको छ। यस प्रक्रियालाई व्यवस्थित र सहज बनाउनका लागि अहिले कार्यविधि स्वीकृतिको प्रक्रिया समेत अघि बढाइएको छ।
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: khabarhub.com ↗
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.