⋯
दलित/उत्पीडित परिवारलाई वैदेशिक रोजगार सहुलियत ऋण
○ सुरु नभएको
🧑🤝🧑 रोजगार र सामाजिक सुरक्षा
घोषणा
म्याद
सुरु नभएको
दलित/उत्पीडित परिवारलाई वैदेशिक रोजगार सहुलियत ऋण; फर्केर उद्यम गर्नेलाई ब्याज अनुदान/प्राविधिक सहयोग/बजार पहुँच।
☞ हाम्रो मूल्याङ्कन
सरकारी १०० बुँदे कार्यसूचीमा प्रत्यक्ष समकक्ष नभेटिएको, वाचापत्रको प्रतिबद्धता (कार्यान्वयन हुन बाँकी)।
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?