Skip to main content
8

8

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 47154
जन्म मिति / उमेर अमृता थापा
शैक्षिक योग्यता आई.कम.
शेयर
२०४७ सालमा पृथ्वी नारायण क्याम्पसको एकाइ समिति हुदै अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु। २०४९ सालमा अनेरास्ववियुको स्याङ्जा जिल्ला समिति सचिव। २०५० मा गण्डकी अञ्चल समन्वय समिति सदस्य २०४८ सालमा नेकपा (एकता केन्द्र) को सदस्यता २०५२ सालबाट तत्कालीन माओवादीमा आबद्ध भएर भूमिगत राजनीतिक यात्रा । सो क्रममा क्षेत्रीय ब्युरो सदस्यकेन्द्रीय सदस्यपोलिटब्युरो सदस्य तथा सचिवालय सदस्यसम्म ०६९ मा तत्कालीन एकीकृत माओवादी विभाजन भएपछि भूमिगत वर्ष २०५२ फाल्गुन ६ देखि २०६२/५/२८ सम्म २०६३ माघमा अन्तरिम व्यवस्थापिका संसद सदस्य२०६५।३।३१ मा पहिलो संविधान सभा सदस्य प्राकृतिक स्रोत समिति सभापति २०६५। राजनीतिक आन्दोलनका क्रममा १० वर्ष भूमिगत
शिक्षण/रेडियो नेपालमा समाचार वाचिकाको अनुभव

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.