Skip to main content
25

25

नेपाली काङ्ग्रेस
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 46037
जन्म मिति / उमेर किशोर सिंह राठौर
शेयर
२०४१ नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिक जीवन प्रारम्भ । त्रिचन्द्र क्यापसको स्ववियु सचिव तथा सभापति २०५१ सालमा स्ववियु फोरमको संस्थापक सभापति २०५२ नेविसङ्घको सहमहामन्त्री २०५३ तथा केन्द्रीय अध्यक्ष २०५९ नेपाली काङ्ग्रेसको महासमिति सदस्य हुँदै १२ औं महाधिवेशनबाट हालसम्म पनि निरन्तर केन्द्रीय सदस्य राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा ।/१०/१९ को तत्कालीन राजाको कदमपछि सोही दिन काठमाडौँमा पक्राउ संघीय संसदप्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा नेपाली काङ्ग्रेसका तर्फबाट समानुपातिक सदस्य निर्वाचित अर्थ समिति सदस्यको जिम्मेवारी ।
राजनीति र विकास

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.