Skip to main content
120

120

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 42151
जन्म मिति / उमेर पूर्ण कुमारी सुवेदी
शैक्षिक योग्यता एस. एलसी.
शेयर
२०५० मा अखिल नेपाल महिला सङ्घ कान्तिकारी को केन्द्रीय अध्यक्ष २०५१ माओवादीमा आवद्ध युद्धकालीन समयमा नै माओवादीको विभिन्न सङ्गठनमा रहेर काम गरेको । २०७१ मा माओवादीको पोलिटव्युरो सदस्य २०७३ मा माओवादी केन्द्रीय सचिवालय सदस्य चयननेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ र बाँके जिल्ला सहइञ्चार्ज २०७६ २०६५ संविधान सभा सदस्य तथा उपाध्यक्ष १० वर्ष भन्दा बढी समय भूमिगत र २०५३ सालमा पकाउन जेल जीवन

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.