Skip to main content
232

232

नेपाल कम्युनिस्ट पार्टी (एमाले)
निर्वाचन प्रकार समानुपातिक
लिङ्ग 49564
जन्म मिति / उमेर शान्ती माया तामाङ पाखीन
शैक्षिक योग्यता स्नातक
शेयर
विद्यार्थी सङ्गठनका विभिन्न तहमा रहेर काम गर्दै २०६१ मा हनुमन्तेश्वर क्याम्पस काभ्रे दोलखाको स्ववियुको कोपाध्यक्ष पार्टीमा अनौपचारिक रूपमा संलग्न भए पनि औपचारिक रूपमा २०६१ जिल्ला कमिटी सदस्य अनेमसङ्घ केन्द्रीय सदस्य/पार्टी जिल्ला कमिटी सदस्य २०६४ देखि जिल्ला कमिटी सचिवालय सदस्य पुनः स्थापित संसदमा प्रतिनिधित्व गर्दै संसदीय यात्रा प्रारम्भ। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व/संघीय संसद प्रतिनिधि सभा सदस्य २०७४ सालमा समानुपातिक प्रतिनिधित्व गर्दै कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य
शिक्षण/ राजनीति

माहिती उपलब्ध छैन / Information not available

माहिती उपलब्ध छैन / Information not available

यो तपाईंको प्रोफाइल हो?
फोटो, जीवनी, उपलब्धि, र सोशल लिंक थप्न आफ्नो प्रोफाइल क्लेम गर्नुहोस्।
प्रोफाइल क्लेम गर्नुहोस् →
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.