Skip to main content
माधव कुमार नेपाल

माधव कुमार नेपाल

Madhav Kumar Nepal

Party · दल
नेपाली कम्युनिष्ट पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
7,669
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
72
Party (registry)
नेपाली कम्युनिष्ट पार्टी
Designation
सह–संयोजक
Election level
Federal
District
Rautahat
Constituency
1
Candidacy year (BS)
2082
Total votes
7,669
Election history (notes)
प्रतिनिधि सभा निर्वाचन २०५६ मा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका नेपाल रौतहट क्षेत्र नं. १ र रौतहट क्षेत्र नं. ४ दुवै क्षेत्रबाट विजयी भएका थिए। पहिलो संविधान सभा २०६४ मा काठमाडौँ-२ र रौतहट-६ दुवै क्षेत्रबाट पराजित भए। दोस्रो संविधान सभा २०७० मा उनी काठमाडौँ-२ र रौतहट-१ दुवै क्षेत्रबाट विजयी भए । आम निर्वाचन २०७४ मा वाम गठबन्धनको तर्फबाट उनी काठमाडौँ-२ बाट भारी मतान्तरले विजयी भए। एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि २०७९ मा आफ्नो गृहजिल्ला रौतहट-१ बाट विजयी भए।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

माधव कुमार नेपाल एक नेपाली राजनीतिज्ञ र नेपालका पूर्व प्रधानमन्त्री हुन्। उहाँले 25 मे 2009 देखि 6 फेब्रुअरी 2011 सम्म करिब दुई वर्षसम्म नेपालको प्रधानमन्त्रीको रूपमा काम गर्नुभयो।

Career · पेशा

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको राजनीतिक यात्रा निकै उतारचढावपूर्ण र ऐतिहासिक मोडहरूले भरिएको छ।२०२६ सालमा पुष्पलाल समूहबाट कम्युनिस्ट राजनीति सुरु गरेका उनले २०२८ सालमा 'झापाली विद्रोह' पछि बनेको कोअर्डिनेसन केन्द्र (कोके) मा सक्रिय भूमिका निर्वाह गरे। २०३५ सालमा नेकपा (माले) स्थापना गर्दा उनी संस्थापक केन्द्रीय सदस्य थिए। उनले लामो समय भूमिगत जीवन बिताए । उनले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य संकाय मा स्नातक तहको शिक्षा पूरा गरेका छन्। वि.सं. २०४७ सालको संविधान मस्यौदा गर्ने आयोगको सदस्यका रूपमा उनले काम गरे।

Political journey · राजनीतिक यात्रा

२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा उनी उपप्रधानमन्त्री सहित परराष्ट्र र रक्षा मन्त्री थिए। उनी वि.सं. २०६६ जेठ ११ गते नेपालको ३४औँ प्रधानमन्त्री निर्वाचित भए। उनले २२ दलको गठबन्धन सरकारको नेतृत्व गरेका थिए। उनलाई २०६२/६३ को जनआन्दोलन र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने १२ बुँदे सम्झौताका मुख्य सूत्रधारमध्ये एक मानिन्छ। उनी कूटनीतिक सन्तुलन मिलाउन पोख्त र मध्यममार्गी नेताका रूपमा चिनिन्छन्।

Education · शिक्षा

स्‍नातक तह — वाणिज्य

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — रौतहट
    7,669 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    नेपाली कम्युनिष्ट पार्टी
  • 2082 BS
    Candidate · Did not win
    रौतहट

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.