गिरिराज मणी पोखरेल
Giriraj Mani Pokharel
- Party · दल
- नेपाली कम्युनिष्ट पार्टी
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 12,624
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 68
- Party (registry)
- नेपाली कम्युनिष्ट पार्टी
- Election level
- Federal
- District
- Mahottari
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 12,624
- Election history (notes)
- २०६४ (पहिलो संविधान सभा): महोत्तरी-१ बाट विजयी। २०७० (दोस्रो संविधान सभा): महोत्तरी-१ बाट पुनः विजयी। २०७४ (प्रतिनिधि सभा): महोत्तरी-१ बाट वाम गठबन्धनको तर्फबाट २३,७७६ मत ल्याएर विजयी। २०७९ (प्रतिनिधि सभा): महोत्तरी-१ बाट उम्मेदवार, तर नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीसँग झिनो मतान्तरले पराजित।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता गिरिराजमणि पोखरेल नेपालको राजनीतिमा एक सादगी, बौद्धिक र निष्ठावान् नेताका रूपमा परिचित हुनुहुन्छ। उहाँले विद्यार्थी कालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रियता देखाउनुभएको हो। उहाँ लामो समय तत्कालीन नेकपा (एकता केन्द्र) मा आबद्ध हुनुहुन्थ्यो।
Career · पेशा
उहाँले स्नातकोत्तर (MA) सम्मको अध्ययन गर्नुभएको छ।उहाँलाई पार्टीभित्र नीति र सिद्धान्तमा स्पष्ट पकड भएको अध्ययनशील नेता मानिन्छ। पोखरेललाई मध्यम वर्गीय, अध्ययनशील तथा स्वास्थ्य-शिक्षा क्षेत्रमा योगदान दिने नेता मानिन्छन्। उनी मधेस मुद्दा, राष्ट्रिय स्वाधीनता, गठबन्धन राजनीति तथा पार्टी एकताका पक्षधर छन् ।
Political journey · राजनीतिक यात्रा
स्वास्थ्य तथा जनसंख्या मन्त्री (पहिलो पटक): वि.सं. २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा।
स्वास्थ्य तथा जनसंख्या मन्त्री (दोस्रो पटक): वि.सं. २०६५ मा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पहिलो सरकारमा।
शिक्षा मन्त्री (पहिलो पटक): वि.सं. २०७२ मा केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारमा।
स्वास्थ्य तथा जनसंख्या मन्त्री (तेस्रो पटक): वि.सं. २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री (दोस्रो पटक): वि.सं. २०७४ मा केपी शर्मा ओली नेतृत्वको दोस्रो सरकारमा।
Education · शिक्षा
स्नातकोत्तर तह व्यवस्थान र कानूनमा स्नातक
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — महोत्तरी
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाली कम्युनिष्ट पार्टी
-
2082 BSCandidate · Did not winमहोत्तरी
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.