Skip to main content
कमल थापा

कमल थापा

Kamal Thapa

Party · दल
राष्ट्रिय प्रजातन्त्र पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
1,922
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
70
Party (registry)
राष्ट्रिय प्रजातन्त्र पार्टी
Election level
Federal
District
Kathmandu
Constituency
5
Candidacy year (BS)
2082
Total votes
1,922
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

"कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका एक नेपाली राजनीतिज्ञ हुन्। थापाले उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासको जिम्मेवारी सम्हालिसकेका छन् । थापा नेपालको हिन्दू राष्ट्रवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष पनि हुन् ।

Career · पेशा

कमल थापासँग खेलकुद, प्रशासन र उच्च राजनीतिक तहमा दशकौं लामो अनुभव छ। उनी राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मात्र नभई अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व सम्हालिसकेका व्यक्ति हुन्। राजनीतिक जीवनमा उनले गृह, परराष्ट्र, स्थानीय विकास र सूचना तथा सञ्चार जस्ता महत्वपूर्ण मन्त्रालयसहित ९ पटक मन्त्री र दुई पटक उपप्रधानमन्त्रीको जिम्मेवारी पुरा गरेका छन्। राजाको प्रत्यक्ष शासनकालमा जनआन्दोलन दबाउने गृहमन्त्रीको छवि बनाएका उनले गणतन्त्र स्थापनापछि पनि प्रमुख दलका नेताहरूसँग मिलेर सत्ताको स्वाद चाखे। यी विविध अनुभवले उनलाई प्रशासनिक र कूटनीतिक रूपमा चतुर बनाए पनि चुनावी मैदानमा भने उनी सधैं कमजोर सावित हुँदै आएका छन्।

Political journey · राजनीतिक यात्रा

२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यबाट सुरु भएको थापाको राजनीतिक यात्रा वैचारिक उतारचढाव र नाटकीय मोडहरूले भरिएको छ। २०५१ को निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित भएपछि उनी सत्ताको केन्द्रमा रहँदै आएका छन्, तर पछिल्ला समयमा उनको चुनावी जनाधार खस्कँदो छ। २०७८ मा राप्रपा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले दशकौंदेखि बोकेको 'राजसंस्था'को एजेन्डा नै त्यागेर एमालेको सहयोगमा चुनाव लडेका थिए। २०७९ को निर्वाचनमा तेस्रो स्थानमा खुम्चिएपछि उनी पुनः राजसंस्थाकै एजेन्डा बोक्ने पुरानो घर राप्रपामा फर्किएका छन्।

Education · शिक्षा

स्नाकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    1,922 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 5
    राष्ट्रिय प्रजातन्त्र पार्टी
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.