⋯
सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था गरी उत्कृष्ट निकायलाई…
✓ सम्पन्न
⏱ म्याद: ४५ दिन 🏛️ प्रशासनिक सुधार · संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
४५ दिन
सम्पन्न
असार ४, २०८३
सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था गरी उत्कृष्ट निकायलाई प्रोत्साहन (Incentivize) गर्न स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड ४५ दिनभित्र तयार गर्ने
☞ हाम्रो मूल्याङ्कन
'स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड, २०८३' तयार गरी असार ४, २०८३ मा राजपत्रमा प्रकाशन गरिएको छ। उत्कृष्ट निकायलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको यो मापदण्डको कार्यान्वयन अब हेर्न बाँकी छ।
🏛 सरकारी दाबी · Claimed Completed
पहिलो पटक 'स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड, २०८३' जारी गरिएको दाबी। (पृ. ७)
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
dop.gov.np ↗