⋯
कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापना, सरुवा, तालिम,…
◐ प्रगतिमा
⏱ म्याद: ३ महिना 🤝 साझा प्रतिबद्धता र समन्वय · संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
३ महिना
प्रगतिमा
कर्मचारीहरूको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापना, सरुवा, तालिम, बढुवा तथा अवकाससम्मको व्यवस्था स्वचालित बनाउन Personnel Management Information System (PMIS) को आर्किटेक्चर ३ महिनाभित्र तयार गर्ने
☞ हाम्रो मूल्याङ्कन
सामान्य प्रशासन मन्त्रालयले असार १६, २०८३ देखि अनलाइन कर्मचारी सरुवा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ, जुन राष्ट्रिय किताबखानासँग जोडिएको छ। साउन ११ सम्म १,८६० निवेदनमध्ये १७३ जनाको सरुवा यसैबाट भएको छ। तर नियुक्तिदेखि अवकाससम्म समेट्ने पूर्ण PMIS आर्किटेक्चर ३ महिनाभित्र तयार भएको औपचारिक पुष्टि छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
कर्मचारी व्यवस्थापन सूचना प्रणाली (PMIS) को आर्किटेक्चर तयार भई सोही अनुसार कर्मचारी सरुवा व्यवस्थापन थालिएको दाबी। (पृ. १३-१४)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
8
विषय-विज्ञता क्षेत्रमा न्यूनतम अवधिसहित पूर्वानुमानयोग्य सरुवा प्रणाली
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
ratopati.com ↗