⋯
प्रमुख शहरहरूमा एजेन्सिफिकेशन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने
◐ प्रगतिमा
⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; जिल्ला प्रशासन कार्यालयहरू
घोषणा
चैत १३, २०८२
म्याद
तत्काल
प्रगतिमा
प्रमुख शहरहरूमा एजेन्सिफिकेशन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने; दैनिक कम्तिमा १२ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने
☞ हाम्रो मूल्याङ्कन
सरकारले भदौ २०८३ मा 'सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३' ल्याई भीड हुने कार्यालयमा टोकन प्रणाली र सहायता कक्षजस्ता सुधार सुरु गरेको छ। सरकारको १०० दिने विवरणमा सेवा केन्द्र सञ्चालनको मोडालिटी तयार भएको भनिएको छ। तर एजेन्सिफिकेशन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन र दैनिक १२ घण्टा खुला राख्ने व्यवस्था अझै सुरु भएको छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
एजेन्सिफिकेसन मोडालिटीमा प्रमुख सहरका भन्सार कार्यालय दैनिक १२ घण्टा र विदाका दिन पनि खुला; नागरिक सेवा केन्द्र सञ्चालन कार्यविधि तर्जुमा र अध्ययन प्रतिवेदन तयार; आन्तरिक राजस्वको सेवा १२० स्थानीय तहमा विस्तारको दाबी। (पृ. ७)
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
swasthyalive.com ↗