Skip to main content

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने…

◐ प्रगतिमा ⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · गृह मन्त्रालय; राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
घोषणा चैत १३, २०८२
म्याद तत्काल
प्रगतिमा
नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरूलाई डिजिटल एकीकृत प्रणालीमार्फत सञ्चालन गर्ने; नागरिकताको प्रतिलिपि तथा राहदानी सेवा जुनसुकै जिल्लाबाट पाउने व्यवस्था तत्काल लागू गर्ने; वडास्तरबाट डिजिटल सिफारिश प्रणाली लागू गर्ने
☞ हाम्रो मूल्याङ्कन
असार २९, २०८३ देखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरु भएको छ र भदौ १ सम्म ७७ वटै जिल्ला प्रशासन कार्यालयमा २ लाख ५१ हजार ५०१ थान राहदानी हुलाकमार्फत पुर्‍याइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार जुनसुकै जिल्लाबाट आवेदन दिने व्यवस्था कार्यान्वयनको प्रक्रियामा मात्र छ। नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पाउने र वडास्तरबाट डिजिटल सिफारिस प्रणाली लागू भएको पुष्टि छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
७७ जिल्लाका स्थानीय तहबाट अनलाइन नागरिकता सिफारिस; राहदानीमा प्रि-इन्रोलमेन्ट/अपोइन्टमेन्ट; दोहोरो नागरिकताको NID जिल्लाबाटै अद्यावधिक; ७ नयाँ इलाका प्रशासन कार्यालयमा विद्युतीय नागरिकता सेवा सुरुको दाबी। (पृ. ७, १६, १७)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: ratopati.com ↗
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.