Skip to main content

देशभरका नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा…

◐ प्रगतिमा ⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
घोषणा चैत १३, २०८२
म्याद तत्काल
प्रगतिमा
देशभरका नागरिकका गुनासो, सुझाव तथा सेवा अनुरोधलाई २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणालीमार्फत सम्बोधन गर्ने; फोन, मोबाइल एप, पोर्टल तथा सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सक्ने बहु-च्यानलको व्यवस्था
☞ हाम्रो मूल्याङ्कन
हेलो सरकार प्रणालीमा ३,७६९ सरकारी तथा सार्वजनिक निकाय आबद्ध छन् र २६ कर्मचारी तीन सिफ्टमा २४सै घण्टा खटिएका छन्। फोन, वेबसाइट, नागरिक एप, सामाजिक सञ्जाल र एसएमएसबाट गुनासो दर्ता हुन्छ, र स्थानीय तहलाई पनि यो प्रणाली चलाउन परिपत्र गरिएको छ। साउन २०८३ मा हेलो सरकारलाई एकीकृत नागरिक गुनासो तथा सेवा व्यवस्थापन प्रणालीमा विस्तार गर्ने अवधारणापत्र छलफलमा आएको छ। तर संघ, प्रदेश र स्थानीय तहलाई जोड्ने राष्ट्रिय एकीकृत प्रणाली अझै तयारी चरणमा छ।
🏛 सरकारी दाबी · Claimed Completed
गृह मन्त्रालयबाट २४ घण्टे राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली सञ्चालन; 'हेलो गृह' कल सेन्टर र प्रहरीको २४/७ हटलाइन ११३ सञ्चालनको दाबी। (पृ. ९, १७)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.