⋯
नागरिक एप मार्फत आवेदन दिने व्यवस्था मिलाउने
✓ सम्पन्न
⏱ म्याद: ४५ दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; गृह मन्त्रालय; यातायात व्यवस्था विभाग
घोषणा
चैत १३, २०८२
म्याद
४५ दिन
सम्पन्न
साउन १, २०८३
नागरिक एप मार्फत आवेदन दिने व्यवस्था मिलाउने; प्रहरी प्रतिवेदन, राहदानी र सवारीचालक अनुमति पत्रका लागि आवेदन गर्न सकिने व्यवस्था ४५ दिनभित्र मिलाउने
☞ हाम्रो मूल्याङ्कन
नागरिक एपमार्फत राहदानी, प्रहरी प्रतिवेदन र सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिन मिल्ने व्यवस्था लागू भएको छ। साउन १, २०८३ देखि लाइसेन्सको अनलाइन आवेदनमा NID वा नागरिक एपको QR बाट अटोफिल हुने व्यवस्था पनि लागू भएको छ।
🏛 सरकारी दाबी · Claimed In Progress
नागरिक एपबाट डिजिटल सवारी चालक अनुमतिपत्र र अध्यागमन स्वघोषणा; प्रहरी भर्नामा अनलाइन फारम; यातायातमा अनलाइन आवेदन/स्वीकृति व्यवस्थाको दाबी; तीनवटै सेवाको एकीकृत आवेदनको स्पष्ट दाबी छैन। (पृ. ८)
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
techpana.com ↗