Skip to main content

आवेदन दिएको सेवा प्राप्त गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थामा नागरिकलाई…

◐ प्रगतिमा ⏱ म्याद: ३ महिना 🤝 साझा प्रतिबद्धता र समन्वय · सबै सेवा प्रदायक सरकारी निकायहरू
घोषणा चैत १३, २०८२
म्याद ३ महिना
प्रगतिमा
आवेदन दिएको सेवा प्राप्त गर्न भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थामा नागरिकलाई Appointment लिन सक्ने व्यवस्था ३ महिनाभित्र मिलाउने
☞ हाम्रो मूल्याङ्कन
भौतिक उपस्थिति आवश्यक पर्ने सेवाका लागि ३ महिनाभित्र अपोइन्टमेन्ट प्रणाली लागू गर्ने वाचा थियो। सरकारले राहदानीको अनलाइन प्रि-इनरोलमेन्ट र अपोइन्टमेन्ट प्रणाली लागू गरेको दाबी गरे पनि यो राहदानी सेवामा सीमित छ। कान्तिपुरको विश्लेषणअनुसार (असार २१, २०८३) नागरिक सेवा केन्द्रहरूमा सामान्य अपोइन्टमेन्ट प्रणाली सञ्चालनमा आएको छैन।
🏛 सरकारी दाबी · Partially Claimed
राहदानी सेवामा अनलाइन अपोइन्टमेन्ट प्रणाली र अध्यागमनमा डिजिटल टाइमकार्ड लागू भएको दाबी; सबै सेवामा Appointment प्रणालीको दाबी छैन। (पृ. ७, ९)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: ekantipur.com ↗
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.