⋯
फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्र्याकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो…
◐ प्रगतिमा
⏱ म्याद: ३० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
३० दिन
प्रगतिमा
फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्र्याकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई 'अलर्ट' जाने प्रणाली विद्यमान GIOMS मा ३० दिनभित्र गर्ने
☞ हाम्रो मूल्याङ्कन
GIOMS मा फाइल ट्र्याकिङ र अलर्ट प्रणाली ३० दिनमा थप्ने वाचा म्यादभित्र पूरा भएन। भदौ ३१, २०८३ मा स्वीकृत सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावलीले हरेक फाइललाई QR कोडसहितको पहिचान नम्बर दिने, समय स्वतः गणना गर्ने, तोकिएको समयमा निर्णय नभए २४ घण्टाभित्र माथिल्लो तहमा स्वतः पठाउने र 'निर्णय ढिलाइ सूचकांक' ड्यासबोर्डबाट अनुगमन गर्ने व्यवस्था गरेको छ। यो वाचाको कानुनी आधार बनेको छ, तर प्रणाली सबै निकायमा सञ्चालनमा आएको पुष्टि हुन बाँकी छ।
🏛 सरकारी दाबी · Claimed Completed
GIOMS मा समय नाघेमा माथिल्लो अधिकारीलाई अलर्ट जाने व्यवस्था विकास; शून्य फाइल सप्ताह कार्यविधि बनाई तीनै तहमा पठाइएको दाबी। (पृ. ८)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
9
तहगत फाइल प्रणाली अन्त्य
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
ehimalayatimes.com ↗