Skip to main content

सट्टेबाजी एप (Betting App) र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने

✓ सम्पन्न ⏱ म्याद: २४ घण्टा 💻 डिजिटल शासन · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
घोषणा चैत १३, २०८२
म्याद २४ घण्टा
सम्पन्न चैत १५, २०८२
☞ हाम्रो मूल्याङ्कन
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग मिलेर ७ हजारभन्दा बढी सट्टेबाजी एप र वेबसाइट बन्द गरेको छ। म्यादभित्रै वाचा पूरा भएको छ।
🏛 सरकारी दाबी · Claimed Completed
सट्टेबाजी एप/वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने निर्णयबमोजिम विभिन्न सेवाप्रदायकबाट २ लाखभन्दा बढी डोमेन/लिंक बन्द गरिएको दाबी। (पृ. ३)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: shilapatra.com ↗
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.