⋯
सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र…
◐ प्रगतिमा
⏱ म्याद: ३० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; राष्ट्रिय सतर्कता केन्द्र
घोषणा
चैत १३, २०८२
म्याद
३० दिन
प्रगतिमा
सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न राष्ट्रिय सतर्कता केन्द्रको पुनःसंरचना योजना ३० दिनभित्र तयार गरी कार्यान्वयनमा ल्याउने
☞ हाम्रो मूल्याङ्कन
३० दिनको म्याद (करिब वैशाख १५) नाघिसक्दा पनि राष्ट्रिय सतर्कता केन्द्रको पुनःसंरचना योजना तयार वा कार्यान्वयन भएको सार्वजनिक प्रमाण छैन। सरकारको १०० दिने विवरणमा पुनःसंरचना अघि बढेको मात्र भनिएको छ। असार १८ मा स्वीकृत राष्ट्रिय सदाचार नीतिले केन्द्रलाई नियमित निरीक्षणको जिम्मेवारी दिएको छ।
🏛 सरकारी दाबी · Not Mentioned
राष्ट्रिय सतर्कता केन्द्रको पुनःसंरचना योजनाबारे प्रतिवेदनमा दाबी छैन।
⚠ भिन्नता: Report silent, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
setopati.com ↗