⋯
सदाचारिता प्रवर्धन, Whistleblower Protection र Conflict of Interest व्यवस्थापनका लागि…
◐ प्रगतिमा
⏱ म्याद: ३० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; कानून मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
३० दिन
प्रगतिमा
सदाचारिता प्रवर्धन, Whistleblower Protection र Conflict of Interest व्यवस्थापनका लागि ३० दिनभित्र राष्ट्रिय सदाचार नीति जारी गर्ने तथा सम्बन्धित कानून तर्जुमा तथा संशोधन प्रक्रिया अगाडि बढाउने
☞ हाम्रो मूल्याङ्कन
मन्त्रिपरिषद्को असार १८, २०८३ को बैठकले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गरेको छ, जसले स्वार्थ बाझिने अवस्थामा निर्णयबाट अलग रहनुपर्ने र पद ग्रहणअघि तथा पछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। नीति ३० दिनको म्यादभन्दा करिब ढाई महिना ढिलो आएको हो। वाचाको दोस्रो भाग, Whistleblower Protection र Conflict of Interest सम्बन्धी कानुन तर्जुमा वा संशोधनको प्रक्रिया अघि बढेको पुष्टि छैन।
🏛 सरकारी दाबी · Claimed Completed
सदाचारिता प्रवर्धन, आचारसंहिता र स्वार्थको द्वन्द्व नियन्त्रण समेटिएको राष्ट्रिय सदाचार नीति मन्त्रिपरिषद्बाट स्वीकृत भई जारी गरिएको दाबी। (पृ. ४)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
16
पद सम्हाल्नुअघि सम्पति विवरण सार्वजनिक
प्रगतिमा
100
बलियो सदाचार संयन्त्र
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?