⋯
दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायप्रति राज्यतर्फबाट औपचारिक क्षमायाचनासहित…
◐ प्रगतिमा
⏱ म्याद: १५ दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
घोषणा
चैत १३, २०८२
म्याद
१५ दिन
प्रगतिमा
दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायप्रति राज्यतर्फबाट औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने
☞ हाम्रो मूल्याङ्कन
रवि लामिछानेले अप्रिल ७, २०२६ मा संसदमार्फत पार्टी र सरकारका तर्फबाट दलित समुदायसँग माफी मागेका थिए। तर वाचामा उल्लिखित सुधारमुखी कार्यक्रमसहितको औपचारिक घोषणा १५ दिनभित्र भएन र बजेटमा पनि ठोस कार्यक्रम परेन। भदौ २०८३ मा सरकारले दलित समुदायको संवैधानिक हक कार्यान्वयन गर्ने विशेष विधेयक अन्तिम चरणमा रहेको जनाएको छ। विधेयक संसदमा दर्ता भई कार्यक्रम घोषणा नभएसम्म यो वाचा प्रगतिमा मानिन्छ।
🏛 सरकारी दाबी · Partially Claimed
दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथिको विभेदलाई राज्यले औपचारिक रूपमा स्वीकारेको र सामाजिक न्याय तथा समावेशी पुनर्स्थापनाका लागि स्थितिपत्र तयार गरिएको दाबी; औपचारिक क्षमायाचना र सुधार कार्यक्रम घोषणाको उल्लेख छैन। (पृ. २४)
⚠ भिन्नता: Report claims progress, tracker Not Started/Stalled
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
1
दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायप्रति राज्यको तर्फबाट औपचारिक क्षमायाचना
सुरु नभएको
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?