⋯
जेन-जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूको न्याय र पुनःस्थापनाका लागि शहीद परिवार…
◐ प्रगतिमा
⏱ म्याद: १०० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय; सम्बन्धित मन्त्रालयहरू
घोषणा
चैत १३, २०८२
म्याद
१०० दिन
प्रगतिमा
जेन-जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूको न्याय र पुनःस्थापनाका लागि शहीद परिवार तथा घाइतेको डाटा संकलन, रोजगारी, सीप विकास, मनोसामाजिक परामर्श सहितको प्याकेज कार्यान्वयन; गौरीबहादुर काकी आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अगाडि बढाउने
☞ हाम्रो मूल्याङ्कन
मन्त्रिपरिषद्ले असार १८, २०८३ मा जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेका लागि एकीकृत प्याकेज स्वीकृत गरेको छ। साउन २९ मा प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन भएको छ र भदौ १५ मा स्वरोजगारका लागि ५० लाखसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था थपिएको छ। तर वाचामा उल्लिखित सीप विकास, मनोसामाजिक परामर्श र गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउने काम अझै पूरा भएको छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
घाइते तथा शहीद परिवारका लागि राहत, उपचार, रोजगारीसहितको एकीकृत प्याकेज घोषणा; ५१३ घाइतेलाई मासिक भत्ता निरन्तर; जेनजी कल्याणकारी परिषद् गठन कार्यविधि तयार; ७६ जनाभन्दा बढीलाई रोजगारी/सीप/परामर्श कार्यक्रम सञ्चालनको दाबी। (पृ. १५, २४, २५, ३१)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
2
जेन-जी आन्दोलन (भाद्र २३–२४) का घटनाको न्यायिक जाँचबुझ आयोगको प्रतिवेदनका सुझाव/सिफारिस…
सुरु नभएको
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?