⋯
साना उद्योग दर्ता प्रक्रियामा रहेको दोहोरो अभ्यास अन्त्य गरी २५ करोडसम्मका उद्योगहरूलाई…
◐ प्रगतिमा
⏱ म्याद: ४५ दिन 🏭 लगानी, उद्योग र पर्यटन · उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
४५ दिन
प्रगतिमा
साना उद्योग दर्ता प्रक्रियामा रहेको दोहोरो अभ्यास अन्त्य गरी २५ करोडसम्मका उद्योगहरूलाई घरेलु तथा साना उद्योग कार्यालयमार्फत मात्र दर्ता हुने व्यवस्था र दर्ता शुल्क खारेज गर्ने व्यवस्था ४५ दिनभित्र गर्ने
☞ हाम्रो मूल्याङ्कन
उद्योग विभागले वैशाख २४, २०८३ मा २५ करोडसम्म स्थिर पुँजी भएका स्वदेशी उद्योगको दर्ता र दर्तापछिका काम प्रदेश मातहतका निकायबाट हुने स्पष्ट पारी पुराना फाइल हस्तान्तरण सुरु गरेको छ। तर दर्ता शुल्क खारेज गर्ने भाग प्रदेशका आफ्नै आर्थिक ऐनका कारण देशभर लागू भइसकेको छैन।
🏛 सरकारी दाबी · Not Mentioned
२५ करोडसम्मका उद्योग घरेलु कार्यालयबाट मात्र दर्ता हुने र दर्ता शुल्क खारेजीबारे प्रतिवेदनमा दाबी छैन।
⚠ भिन्नता: Report silent, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
onlinekhabar.com ↗