⋯
कम्पनी रजिस्टर कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा…
◐ प्रगतिमा
⏱ म्याद: १५ दिन / २ महिना 🏭 लगानी, उद्योग र पर्यटन · उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कम्पनी रजिस्ट्रारको कार्यालय
घोषणा
चैत १३, २०८२
म्याद
१५ दिन / २ महिना
प्रगतिमा
कम्पनी रजिस्टर कार्यालय, उद्योग विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेका उद्योग व्यवसायसँग सम्बन्धित विवरणहरू स्वचालित रूपमा Interoperability हुने प्रणाली २ महिना भित्र विकास गर्ने; डिजिटल प्रणाली विकास गरी बिचौलियाको संलग्नता अन्त्य गर्ने कार्य १५ दिनभित्र गर्ने
☞ हाम्रो मूल्याङ्कन
कम्पनी रजिस्ट्रार कार्यालयका सबै सेवा अनलाइन भएका छन्, प्रत्येक कम्पनीको डिजिटल खाता छ र बिचौलियाको प्रवेश रोकिएको छ। उद्योग विभागका अधिकांश सेवा पनि साउन १३, २०८३ देखि अनलाइन भएका छन्। तर कम्पनी रजिस्ट्रार, उद्योग विभाग र वाणिज्य विभागबीच स्वचालित अन्तर-आबद्धता २ महिनाभित्र पूरा भएको प्रमाण छैन।
🏛 सरकारी दाबी · Claimed Completed
कम्पनी रजिस्ट्रार, उद्योग विभाग र वाणिज्य विभागबीच विवरणको स्वचालित आदानप्रदान हुने प्रणाली विकास; CRO बाटै PAN जारी हुने व्यवस्थाको दाबी। (पृ. ७)
⚠ भिन्नता: Report claims Completed, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत:
ehimalayatimes.com ↗