⋯
ऊर्जा निर्यात रणनीति १ महिनाभित्र तयार गर्ने
◐ प्रगतिमा
⏱ म्याद: १ महिना / १८० दिन ⚡ ऊर्जा तथा जलस्रोत · ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय; नेपाल विद्युत् प्राधिकरण
घोषणा
चैत १३, २०८२
म्याद
१ महिना / १८० दिन
प्रगतिमा
ऊर्जा निर्यात रणनीति १ महिनाभित्र तयार गर्ने; पेन्डिङ रहेका सबै विद्युत् खरिद सम्झौता (PPA) तथा अनुमतिपत्र सम्बन्धी निर्णय अधिकतम १८० दिनभित्र गर्ने; नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार सम्बन्धी रोडम्याप तयार गरी कार्यान्वयन प्रक्रिया तत्काल अगाडि बढाउने
☞ हाम्रो मूल्याङ्कन
सहसचिव सन्दीपकुमार देवको संयोजकत्वको समितिले 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३' वैशाख १० मा ऊर्जामन्त्रीसमक्ष पेस गरेको छ, तर मन्त्रिपरिषद्बाट स्वीकृत भएको पुष्टि छैन। पेन्डिङ PPA र अनुमतिपत्र टुंग्याउन छुट्टाछुट्टै समिति सक्रिय छन् र शून्य प्रगतिका ३८ आयोजनाको अनुमति रद्द गर्न सिफारिस भएको छ। बजेटमा प्राधिकरणलाई तीन कम्पनीमा विभाजन गर्ने रोडम्याप घोषणा भएको छ, र १८० दिनको म्याद असोज अन्त्यसम्म छ।
🏛 सरकारी दाबी · Claimed In Progress
ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ तयार पारिएको; थप १३८ मेगावाट जडित क्षमता (कुल ४,२४२ MW) र ४७२.४३ GWh विद्युत् निर्यातको दाबी; PPA निर्णय र विद्युत् प्राधिकरण सुधार रोडम्यापको उल्लेख छैन। (पृ. २२)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
44
आगामी दशक ३०,००० मेगावाट जडित क्षमता
प्रगतिमा
45
नयाँ ऊर्जा/जलस्रोत नीति
प्रगतिमा
46
आन्तरिक विद्युत खपत वृद्धि (जग्गा/प्रसारण सरकारले)
प्रगतिमा
47
भारत/बङ्गलादेशसँग ऊर्जा कूटनीति
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?