⋯
अड्डा अदालत तथा सरकारी निकायमा रहेको ठूलो धरौटी रकम परिचालन गर्ने कानूनी आधार ६०…
◐ प्रगतिमा
⏱ म्याद: ६० दिन 💰 राजस्व र वित्त · अर्थ मन्त्रालय; कानून मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
६० दिन
प्रगतिमा
अड्डा अदालत तथा सरकारी निकायमा रहेको ठूलो धरौटी रकम परिचालन गर्ने कानूनी आधार ६० दिनभित्र तयार गर्ने
☞ हाम्रो मूल्याङ्कन
अड्डा अदालत र सरकारी निकायमा रहेको धरौटी रकम परिचालन गर्ने कानुनी आधार ६० दिनभित्र (जेठ मसान्त) तयार हुनुपर्नेमा हालसम्म नयाँ ऐन वा नियमावली आएको छैन। सरकारले कानुनी आधार तयार भएको दाबी गरे पनि महालेखा नियन्त्रक कार्यालयले दाबी नभएका पुराना धरौटी सदरस्याहा गर्ने प्रक्रियागत पत्राचार मात्र गरेको देखिन्छ।
🏛 सरकारी दाबी · Not Mentioned
अड्डा-अदालत तथा सरकारी निकायको धरौटी रकम परिचालनको कानूनी आधारबारे प्रतिवेदनमा दाबी छैन।
⚠ भिन्नता: Report silent, tracker In Progress
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?