⋯
विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाई ९०…
⚠ अवरुद्ध
⏱ म्याद: ६०/९० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; विश्वविद्यालयहरू
घोषणा
चैत १३, २०८२
म्याद
६०/९० दिन
अवरुद्ध
विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाई ९० दिनभित्र Student Council/Voice of Student संयन्त्रको विकास गर्ने
☞ हाम्रो मूल्याङ्कन
विश्वविद्यालय अनुदान आयोगको चैत २० को बैठकले विद्यार्थी संगठनलाई कार्यालय नदिने र ब्यानर हटाउने निर्णय गर्यो र सरकारले स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेश पनि ल्यायो। तर सर्वोच्च अदालतले वैशाख २८ मा विद्यार्थी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो र असार २२ मा स्ववियु प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्ध पनि अन्तरिम आदेश दियो। विकल्पको Student Council संयन्त्र पनि बनेको छैन। अदालती रोकका कारण यो वाचा अवरुद्ध छ।
🏛 सरकारी दाबी · Partially Claimed
सबै विश्वविद्यालयमा विद्यार्थी संगठनलाई भवन/जग्गा उपलब्ध नगराउने र शैक्षिक संस्थामा राजनीतिक गतिविधि नियन्त्रण गर्ने नीति लिइएको दाबी; Student Council विकासको उल्लेख छैन। (पृ. २३)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
61
विश्वविद्यालय/विद्यालय दलीय राजनीतिबाट मुक्त
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?