⋯
सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा CCTV/Dashcam जडान…
◐ प्रगतिमा
⏱ म्याद: ३० दिन 🧑🤝🧑 रोजगार र सामाजिक सुरक्षा · भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय; गृह मन्त्रालय
घोषणा
चैत १३, २०८२
म्याद
३० दिन
प्रगतिमा
सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा रोकथाम गर्न सबै सवारी साधनमा CCTV/Dashcam जडान गर्ने र राइड-शेयरिङ एपहरूमा SOS Button अनिवार्य गरी आकस्मिक सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने
☞ हाम्रो मूल्याङ्कन
यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा CCTV र GPS अनिवार्य गर्ने निर्देशिकाको मस्यौदा तयार गरेको छ र असोज ५, २०८३ मा महानिर्देशकले दसैँअघि नै सार्वजनिक सवारीमा GPS लागू गर्ने तयारी रहेको बताएका छन्। राइड सेयरिङ एपमा SOS बटनलाई प्रहरी कन्ट्रोल रुमसँग जोड्ने काम टुंगिएको छैन। ३० दिनको म्याद धेरै अघि नाघिसकेको छ।
🏛 सरकारी दाबी · Claimed In Progress
साझा यातायातका १११ र महानगर यातायातका ४६ बसमा CCTV/Dashcam जडान; सार्वजनिक सवारीमा CCTV जडान सुरु र राइड-शेयरिङ एपमा SOS बटनको अनुगमन भइरहेको दाबी। (पृ. ४, २५)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
54
लामो दूरी बस सिन्डिकेट/कार्टेल अन्त्य
प्रगतिमा
55
सडक सुरक्षा प्रविधि (GPS, AI ट्राफिक क्यामेरा, डिजिटल जरिवाना)
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?